स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७१ को उपनियम (१) अनुसार स्वास्थ्य सेवामा बहाल रहेको कर्मचारीले आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र गत आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामहरुको विवरण अनुसूची १७ बमोजिम मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ।
आफूलाई आवश्यक पर्ने परिमार्जित कार्यसम्पादन मूल्याङ्कन फाराम (Excel अथवा Pdf ) यहाँबाट डाउनलोड गर्नुहोस्।
	    	![कार्यसम्पादन मूल्याङ्कन फाराम (स्वास्थ्य सेवा) [Ka Sa Mu Health Service]](https://navarajupadhyay.com.np/wp-content/uploads/2021/07/Ka.Sa_.Mu_.-Health-1140x597.jpg)




Discussion about this post