नवराज उपाध्याय
शुक्र, अशोज १७, २०८२
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

सम्पति विवरण फाराम (Sampati Bibaran Form)

नवराज by नवराज
असार २०, २०७८
in फारामहरू
सम्पति विवरण फाराम (Sampati Bibaran Form)
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा १ र भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पतिको अद्यावधिक विवरण नेपाल सरकारले तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तोकिएको समयावधिभित्र सम्पति विवरण नबुझाएमा दस हजार रुपैयाँ जरिवाना गरी एक महिनाभित्र पुनः विवरण भर्न लगाइने छ।

निजामती कर्मचारी, शिक्षक लगायत सबैलाई आवश्यक पर्ने परिमार्जित सम्पति विवरण फाराम यहाँबाट डाउनलोड गर्नुहोस्।

Tags: सम्पति विवरण
ShareTweetSend
नवराज

नवराज

Related Posts

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
गण्डकी प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)
फारामहरू

गण्डकी प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)

असार २९, २०८२
Next Post
कार्यसम्पादन मूल्याङ्कन फाराम (स्वास्थ्य सेवा) [Ka Sa Mu Health Service]

कार्यसम्पादन मूल्याङ्कन फाराम (स्वास्थ्य सेवा) [Ka Sa Mu Health Service]

Discussion about this post

पछिल्ला पोस्टहरू

  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेश स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२
  • स्थानीय निजामती सेवा नियमावली, २०८१ (लुम्बिनी प्रदेश) [Sthaniya Nijamati Niyamawali – Lumbini] चैत्र २९, २०८१

क्याटेगोरी

  • डाउनलोड्स (25)
    • फाइलहरू (7)
    • फारामहरू (22)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (6)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

गण्डकी प्रदेश स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.