नवराज उपाध्याय
बिहि, कार्तिक २७, २०८२
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

कर्णाली प्रदेश कार्यसम्पादन मूल्याङ्कन फाराम (Karnali Province – Ka Sa Mu Form)

नवराज by नवराज
असार २७, २०८१
in फारामहरू, निजामती सेवा, फाइलहरू
कर्णाली प्रदेश कार्यसम्पादन मूल्याङ्कन फाराम (Karnali Province – Ka Sa Mu Form)
Share on FacebookShare on Twitter

प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ८० अनुसार कर्णाली प्रदेश निजामती
सेवाका कर्मचारीहरूले मूल्याङ्कन अवधि समाप्त भएको ७ दिनभित्र आफूले सम्पादन गरेका
कामहरूको मूल्याङ्कनका लागि अधिकृत तहका निजामती कर्मचारीले अनुसूची २४ को
ढाँचामा अर्धवार्षिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम र सहायकस्तरका निजामती
कर्मचारीले अनुसूची २३ को ढाँचामा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरी
सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ।

फाराम भर्ने निर्देशिका सहितको कार्यसम्पादन मूल्याङ्कन फारामहरू यहाँ प्रस्तुत गरिएको छ।
फारामहरूलाई प्रयोगकर्तामैत्री र भाषिक दृष्टिले शुद्ध बनाउन अधिकतम प्रयास गरिएको छ।
फाराम भर्ने सहजताको लागि Word File (.docx) आवश्यक परेमा आफूलाई आवश्यक परेको
फारामको तह र अनुसूची खुलाएर तलको इमेलमा लेखी आएमा Word File पठाउन
सकिनेछ।

contact@navaraj.com

ShareTweetSend
नवराज

नवराज

Related Posts

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)
लेखहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

कार्तिक १८, २०८२
निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
Next Post
स्वास्थ्य सेवाको कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form- Health Service)

स्वास्थ्य सेवाको कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form- Health Service)

Discussion about this post

पछिल्ला पोस्टहरू

  • प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini) कार्तिक १८, २०८२
  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२

क्याटेगोरी

  • डाउनलोड्स (26)
    • फाइलहरू (7)
    • फारामहरू (23)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (7)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.