लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा नियमावली, २०८१ को नियम ४८ बमोजिम न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि कर्मचारीले भर्नुपर्ने तहवृद्धि आवेदन फाराम सबैको सहजताको लागि यहाँ राखिएको छ। Word File डाउनलोड गरी आवश्यक विवरणहरू टाइप गर्नु होला।
अद्यावधिक वैयक्तिक विवरण (PIS) प्राप्त गर्न देहायको विवरण लेखी print@pis.gov.np मा इमेल गर्नुहोला:
कर्मचारी सङ्केत नम्बरः. x x x x x x मोबाइल नम्बरः x x x x x x x x x x
Discussion about this post