नेपाली भाषा अधिकांश नेपालीको मातृभाषा र अरू मातृभाषी नेपालीहरूको सम्पर्क भाषा हो। यो नेपालमा संवैधानिक मान्यता प्राप्त सरकारी कामकाजको भाषा समेत हो। सरकारी कामकाजमा प्रयोग भएको भाषा शुद्ध र स्तरीय हुनुपर्दछ। भाषाको प्रयोगमा देखिएको त्रुटि कम गरी शुद्धता कायम गर्न यो सानो प्रयास गरिएको छ।
भाषिक शुद्धताको सहजताका लागि तलका तस्वीर र ब्रोसर डाउनलोड गर्नुहोस्।
Discussion about this post