नवराज उपाध्याय
बुध, बैशाख २, २०८३
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

स्तरवृद्धि फाराम (Level Upgrade Form)

नवराज by नवराज
पुस २०, २०७८
in डाउनलोड्स, फारामहरू
स्तरवृद्धि फाराम (Level Upgrade Form)
Share on FacebookShare on Twitter

नेपाल स्वास्थ्य सेवामा कार्यरत रहेका कर्मचारीहरूले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ को उपदफा १ बमोजिमको सेवा अवधि पूरा गरेमा माथिल्लो तहमा स्तरवृद्धि हुनका लागि रीतपूर्वकको फाराम भरी आफू कार्यरत रहेको कार्यालयको प्रमुखको सिफारिस सहित अधिकृत कर्मचारीहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवसमक्ष र ४/५/६ तहका कर्मचारीले स्वास्थ्य सेवा विभागको महानिर्देशक समक्ष पेस गर्नुपर्दछ। स्तरवृद्धि फारामसाथ सूचनामा तोकिएका सम्पूर्ण कागजातहरू पेस गर्नुपर्दछ।शैक्षिक योग्यताका प्रमाणपत्र, काउन्सिल दर्ता/नवीकरण प्रमाणपत्र, सुरु र बढुवा नियुक्ति, हाजिरी भएको जानकारी, सरुवा पत्र, समायोजन पत्र, रमाना पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अद्यावधिक गरिएको नयाँ PIS फाराम, विभागीय कारबाहीमा परे नपरेको, अध्ययन बिदा, असाधाराण बिदा, गयलकट्टीमा परे नपरेको जानकारी र पछिल्लो २ आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन फाराम ।

ShareTweetSend
नवराज

नवराज

Related Posts

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)
लेखहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

कार्तिक १८, २०८२
निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
Next Post

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम (Teacher's Performance Evaluation Form)

Discussion about this post

पछिल्ला पोस्टहरू

  • प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini) कार्तिक १८, २०८२
  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२

क्याटेगोरी

  • डाउनलोड्स (26)
    • फाइलहरू (7)
    • फारामहरू (23)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (7)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.