नवराज उपाध्याय
बुध, बैशाख २, २०८३
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

तहवृद्धि आवेदन फाराम – लुम्बिनी प्रदेश (Level Upgrading Form)

नवराज by नवराज
फाल्गुन २४, २०८०
in फारामहरू, निजामती सेवा
तहवृद्धि आवेदन फाराम – लुम्बिनी प्रदेश (Level Upgrading Form)
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरूले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २८ तथा प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ४९ बमोजिम न्यूनतम सेवाअवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि भर्नुपर्ने आवेदन फाराम। उक्त फारामको Word File डाउनलोड गरी लाभ लिन सकिनेछ।

विशेष निर्देशनः

यो फाराम वेबसाइटबाट डाउनलोड गरी निर्दिष्ट विवरण टाइप गरेर नेपाली कागजमा २ प्रति प्रिन्ट पर्नुपर्नेछ। दुवै प्रति आफू हाल कार्यरत कार्यालयको कार्यालय/महाशाखा प्रमुखबाट प्रमाणित गराई आफू कार्यरत कार्यालयको तालुक मन्त्रालयमा बुझाउनु पर्नेछ। तहवृद्धिको निर्णय भएपछि सम्बन्धित मन्त्रालयले एक प्रति आफ्नो मन्त्रालयमा राखी अर्को प्रति प्रदेश किताबखानामा अभिलेखको लागि पठाउनेछ।

फाराम डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

तहवृद्धि-आवेदन-फारामडाउनलोड
ShareTweetSend
नवराज

नवराज

Related Posts

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)
लेखहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

कार्तिक १८, २०८२
निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
Next Post
सिटरोल फाराम (Sheetroll Form) : निजामती, सात वटै प्रदेश निजामती र शिक्षकको छुट्टाछुट्टै (कर्मचारीको वैयक्तिक विवरण फाराम)

सिटरोल फाराम (Sheetroll Form) : निजामती, सात वटै प्रदेश निजामती र शिक्षकको छुट्टाछुट्टै (कर्मचारीको वैयक्तिक विवरण फाराम)

Discussion about this post

पछिल्ला पोस्टहरू

  • प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini) कार्तिक १८, २०८२
  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२

क्याटेगोरी

  • डाउनलोड्स (26)
    • फाइलहरू (7)
    • फारामहरू (23)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (7)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.