नवराज उपाध्याय
सोम, मंसिर २९, २०८२
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

सिटरोल फाराम (Sheetroll Form) : निजामती, सात वटै प्रदेश निजामती र शिक्षकको छुट्टाछुट्टै (कर्मचारीको वैयक्तिक विवरण फाराम)

नवराज by नवराज
बैशाख १, २०८१
in लेखहरू, निजामती सेवा, फारामहरू
सिटरोल फाराम (Sheetroll Form) : निजामती, सात वटै प्रदेश निजामती र शिक्षकको छुट्टाछुट्टै (कर्मचारीको वैयक्तिक विवरण फाराम)
Share on FacebookShare on Twitter

सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवा वा शिक्षक सेवाको स्थायी पदमा नियुक्ति भएको कर्मचारी/शिक्षकले आफ्नो सेवा सर्त सम्बन्धी कानुनले व्यवस्था गरे अनुसारको ढाँचामा वैयक्तिक विवरण फाराम (सिटरोल – Sheetroll) भरी तोकिएको किताबखानामा दर्ता गराउनुपर्छ। यहाँ निजामती सेवा नियमावली, विभिन्न प्रदेश निजामती सेवा नियमावलीहरू र शिक्षा नियमावलीमा व्यवस्था भएअनुसारका सिटरोल फारामहरूका PDF र Word फाइलहरू राखिएको छ।

फाराम भर्ने तरिका (निर्देशन)

  • सिटरोल फाराम राम्रोसँग पढेर बुझेर मात्र भर्नुपर्ने छ;
  • फाराम भर्दा नाम, सेवा, समूह, पद, कार्यालय आदिमा पूरा नाम (Full Form)  लेख्नुपर्ने छ;  सङ्क्षिप्त रुप प्रयोग गर्न पाइने छैन;
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरू (लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र) एसएलसी/एसईईदेखि आफूले हासिल गरेको माथिल्लो शैक्षिक योग्यतासम्मको (नियुक्ति लिएको पदसँग सम्बन्धित विषय मात्र) राख्नु पर्नेछ;
  • समावेशी/आरक्षण कोटाबाट सिफारिस भई नियुक्ति भएकाले सम्बन्धित सिफारिसको प्रतिलिपि पेस गर्नुपर्ने छ;
  • इच्छाइएको व्यक्तिको विवरणमा उल्लिखित परिवारका सदस्यसँग कर्मचारीको नागरिकताको प्रमाणपत्रबाट नाता नखुलेमा नाता प्रमाणित वा विवाह दर्ता आवश्यक पर्ने छ;
  • प्रमाणित गर्ने अधिकारीमा कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने छ;
  • कर्मचारीको फोटो कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने छ;
  • सबै कागजातहरूको फोटोकपी कार्यालय प्रमुखबाट अनिवार्य प्रतिलिपि प्रमाणित गराएको हुनुपर्ने छ र कार्यालय प्रमुख तथा कार्यालयको छाप लगाइएको हुनुपर्ने छ;
  • सिटरोल फारामको पहिलो पाना (Cover Page) मा नाम बाहेक अन्य विवरण लेख्न हुदैँन (फाराम नम्बर १ दोस्रो पानामा पर्ने गरी प्रिन्ट गर्नुपर्ने छ);
  • संलग्न गर्नुपर्ने अन्य कागजातहरू सिटरोल फारामको पहिलो पाना (Cover Page) मा लेखिएको छ।
निजामती सिटरोल (सङ्घीय निजामती) Word FileDownload
निजामती सिटरोल (सङ्घीय निजामती) PDF FileDownload
निजामती सिटरोल (गण्डकी प्रदेश) PDF FileDownload
निजामती सिटरोल (गण्डकी प्रदेश) Word FileDownload
निजामती सिटरोल (कर्णाली प्रदेश) PDF FileDownload
निजामती सिटरोल (कर्णाली प्रदेश) Word FileDownload
निजामती सिटरोल (मधेश प्रदेश) PDF FileDownload
निजामती सिटरोल (मधेश प्रदेश) Word FileDownload
शिक्षक सिटरोल PDF FileDownload
शिक्षक सिटरोल Word FileDownload

ShareTweetSend
नवराज

नवराज

Related Posts

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)
लेखहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

कार्तिक १८, २०८२
निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
Next Post
नेपालका स्थानीय तहहरू (List of Local levels of Nepal)

नेपालका स्थानीय तहहरू (List of Local levels of Nepal)

Discussion about this post

पछिल्ला पोस्टहरू

  • प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini) कार्तिक १८, २०८२
  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२

क्याटेगोरी

  • डाउनलोड्स (26)
    • फाइलहरू (7)
    • फारामहरू (23)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (7)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.