सङ्घीय निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form)
निजामती सेवा नियमावली, २०५० को नियम ७८ को उपनियम (१) अनुसार सबै निजामतीकर्मचारीहरुले मूल्याङ्कन अवधि समाप्त भएको ७ दिनभित्र आफूले सम्पादन गरेका कामहरुकोमूल्याङ्कनका लागि राजपत्राङ्कित पदका निजामती कर्मचारीले अनुसूची १५क को ढाँचामाअर्धवार्षिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम र राजपत्र अनङ्कित तथाश्रेणीविहीन कर्मचारीले अनुसूची १५ को ढाँचामा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फारामभरी...