रमाना-पत्र (निजामती सेवा र स्वास्थ्य सेवाको छुट्टाछुट्टै) [Ramana Patra]

हाल कार्यरत कार्यालयबाट अर्को कार्यालयमा सरुवा/बढुवा भएको सरकारी कर्मचारीले आफ्नो जिम्मामा रहेको सरकारी नगद, जिन्सी लगायत महत्वपूर्ण कागजात (Software User, Data समेत) सरुवा/बढुवा पत्र बुझेको मितिले २१ दिनभित्र बरबुझारथ गरी नयाँ कार्यालयमा हाजिर हुनको लागि रमाना हुनुपर्नेछ। आवश्यकता अनुसार कर्मचारीले रमानाको लागि बाटोको म्याद बाहेक ७ दिन तयारी समय पाउँदछ।...

कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form)

कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form)

निजामती सेवा नियमावली, २०५० को नियम ७८ को उपनियम (१) अनुसार सबै निजामती कर्मचारीहरुले आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र आफूले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको मूल्याङ्कनका लागि अनुसूची १५ को ढाँचामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ। राजपत्राङ्कित र राजपत्र अनङ्कित तथा श्रेणीविहीन कर्मचारीका लागि छुट्टाछुट्टै...

कार्यसम्पादन मूल्याङ्कन फाराम (स्वास्थ्य सेवा) [Ka Sa Mu Health Service]

कार्यसम्पादन मूल्याङ्कन फाराम (स्वास्थ्य सेवा) [Ka Sa Mu Health Service]

स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७१ को उपनियम (१) अनुसार स्वास्थ्य सेवामा बहाल रहेको कर्मचारीले आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र गत आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामहरुको विवरण अनुसूची १७ बमोजिम मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ। आफूलाई आवश्यक पर्ने परिमार्जित कार्यसम्पादन मूल्याङ्कन फाराम (Excel अथवा Pdf )...

सम्पति विवरण फाराम (Sampati Bibaran Form)

सम्पति विवरण फाराम (Sampati Bibaran Form)

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा १ र भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा परिवारको नाममा...

Page 5 of 5 1 4 5