निरोगिताको प्रमाणपत्र (Nirogita Certificate)
फारामहरू सरकारी सेवाको छनौटमा सफल भएका उम्मेदवारहरूले नियुक्ति लिनुअघि सम्बन्धित कानुनमा तोकिएको ढाँचामा आफू निरोगी भएको र तोकिएको पदमा काम गर्न शारीरिक दृष्टिले सक्षम भएको प्रमाण (निरोगिताको प्रमाणपत्र) नियुक्ति दिने अधिकारीसमक्ष पेस गर्नुपर्दछ। तोकिएको सेवा सञ्चालन गर्ने सबै नियमावलीहरूको अनुसूची अनुसार निरोगिताको प्रमाणपत्र फरक फरक हुन्छ। यहाँ निजामती सेवा नियमावली,...





